Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


नेकपाका दुई गूटको बालुवाटारभित्रै अलग अलग छलफल

काठमाडौं, साउन १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षसहितका नेताबीचको सत्ता संघर्षले चरम रुप लिँदै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई थाहै नदिई एकलौटी रुपमा मंगलबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरेपछि अहिले दुबै गूट आन्तरिक छलफलमा छन् । स्थायी कमिटी बैठकका लागि नेताहरु…