Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


नेकपा अध्यक्ष दाहाल र नेता नेपाल समूह छलफलमा, ओलीलाई एक पदबाट राजीनामा गराउने रणनीति

काठमाडों । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरु स्थायी कमिटी बैठकको रणनीति बनाउन जुटेका छन् । भोलि बस्ने बैठकअघि दाहाल पक्षका नेताहरु आफ्नो रणनीति बनाउन छलफलमा जुटेका हुन् । गत असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटीको बैठक पटक पटक स्थगित हुँदै आएको छ । स्थायी कमिटी बैठक चलिरहेका…