Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संसद विघटन सम्बन्धी मुद्दा छिटो फैसला गर्न सर्वोच्चलाई डा. शेखरको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली जनता सर्वोच्च अदालतको फैसला कुरेर बसेको बताउनु भएको छ । असंवैधानिक रुपमा गरिएको 'संसद विघटन सम्बन्धी मुद्दा'मा सबै नेपाली सर्वोच्च अदालतको फैसला कुरेर बसेकाले छिटो फैसला गर्न आग्रह गर्नुभयो । आज ट्विटरमा लेख्दै डा कोइरालाले विद्धान कानुन व्यावसायीहरुलाई छिटो फैसला गराउने तर्फ सहजीकरण गर्न समेत…