चितवनमा प्रधानमन्त्री ओलीको ‘कार्टुन’ प्रदर्शन « Image Khabar


चितवनमा प्रधानमन्त्री ओलीको ‘कार्टुन’ प्रदर्शन


Imagekhabar
२९ पुष २०७७, बुधबार १८:५२

चितवन, पुस २९ । प्रतिनिधिसभा विघटनविरुद्ध चितवनमा विद्यार्थीहरुले व्यङ्ग्यात्मक विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले व्यङग्यात्मक तरिकाले कार्टुन, नारा लेखिएका प्ले कार्डसहित विरोध र्‍याली गरेका हुन् ।

भरतपुरको चौविसकोठीमा जम्मा भएका कलेजका विद्यार्थीहरु “हाम्रो भविष्य अन्धकारमा नपार्नुहोस केपी बा”, “राष्ट्रपति ज्यू रबर स्ट्याम्प होइन अभिभावक बन्नुहोस”, जस्ता नारा लेखिएका प्ले कार्ड लिएर सडकमा उभिएका थिए ।

प्रतिक्रिया दिनुहोस्