Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


‘म नै सर्वेसर्वा हुँ’ भन्ने प्रवृत्तिविरुद्ध उभिन माधव नेपालको आह्वान

काठमाडौं, साउन ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने प्रवृत्ति मौलाएको भन्दै त्यसविरुद्ध दृढतापूर्वक उभिन आह्वान गर्नुभएको छ । पुष्पलाल स्मृति दिवसका सन्दर्भमा विज्ञप्ति जारी गर्दै नेता नेपालले व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य…