‘प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपानै आधिकारिक’ « Image Khabar


‘प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपानै आधिकारिक’


Imagekhabar
२७ पुष २०७७, सोमबार १९:२०

बारा, पुस २७ । उपप्रधानमन्त्री तथा ओली समूहका नेता ईश्वर पोखरेलले नेकपालाई कमजोर विभाजन गर्न उभिएका दाहाल–नेपालको विरोधमा डटेर सामना गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

बारामा आयोजित जिल्ला भेलालाई कलैयामा सम्बोधन गर्दै उहाँले सधै पदका लागि पसारो पर्ने, पद नपाए जनतालाई भुल्याउने शैलीको विरोध गर्न आग्रह गर्नुभयो ।

मन्त्री पोखरलेले उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपानै आधिकारिक भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्