काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आन्तरिक राजनीतिमा राष्टपति विद्यादेवी भण्डारीको सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि दुखद भएको बताउनुभएको छ । नेकपाभित्र बढेको अन्तरकलह र विवाद मिलाउन भन्दै शीतलनिवासमा नेताहरुको दौडधुप बाक्लिएपछि डा. कोइरालाले यस्तो प्रतिक्रिया दिनुभएको हो । डा. कोइरालले टीवटमार्फत राष्ट्रपतिले आफ्नो मर्यादा र जिम्मेवारीको ख्याल गर्न…