काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आज बस्दैछ । लगातार स्थगित हुँदै आएको नेकपाको बैठक आज पनि बस्ने निश्चित छैन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि तय भएको वैठक १ वजेका लागि सरेको बैठक अहिलेसम्म बस्न सकेको छैन् । पार्टीको पूर्व माओवादी खेमा अब बैठक रोक्न नहुने पक्षमा…