काठमाडौं, साउन ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवस मनाइएको छ । शुक्रबार संस्थापक नेता कर्माचार्यको स्मृति दिवसका अवसरमा नेताहरुले उहाँले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरेका छन् । कर्माचार्यको वैचारिक दृढताले कम्युनिस्ट आन्दोलनमा देखापरेको संकट सम्बोधन गर्न सहयोग पुग्ने नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताउनुभयो । कम्युनिस्ट आन्दोलनमा…