Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


डा.शेखर कोइरालासहित कांग्रेसका तीन नेताद्वारा सत्याग्रहीको अभियानमा साथ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काठमाडौंको बसन्तपुर पुगेर सत्याग्रहमा रहेका युवा ‘ई’ को अभियानमा ऐक्यबद्धता जनाउनुभएको छ । कोभिड–१९ को सबल ब्यवस्थापनको माग राख्दै १६ दिन देखि सत्याग्रहमा रहेका उहाँलाई भेट्न डा. शेखर कांग्रेस केन्द्रीय सदस्यहरु, गुरुराज घिमिरे र जिवन परियारलाई साथ लिएर सत्याग्रह स्थल पुग्नुभएको हो । डा.कोइरालाले युवाहरुको अगुवाइमा भएको…