Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


‘जसपा’को बैठक सुरु

काठमाडौं, साउन २१ । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबारबाट सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सुरु बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, पार्टी समायोजन, आर्थिक व्यवस्थापन र आगामी कार्यदिशाबारे छलफल भइरहेको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएपछि पहिलोपटक औपचारिकरुपमा बसेको पूर्ण कार्यकारिणी…