Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


ओली सरकारको ‘आधा’ कार्यकाल खेर !

रोमन आचार्य र भरत केसी (इमेज) काठमाडौं, साउन ३१ । २०७४ फागनु ३ गते प्रधानमन्त्रीको रुपमा दोस्रोपटक सरकारको बागडोर सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकाल भदौ ३ गते अढाइ वर्ष पुग्दैछ । झन्डै दुईतिहाइ शक्तिको साथमा सरकार सञ्चालन भइरहेपनि सरकारको कामबाट आम जनता सन्तुष्ट छैनन् । प्रधानमन्त्री ओली पार्टीभित्रको आन्तरिक राजनीतिमा जकडिँदा भएका राम्रा काम…