Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । सभामुख सापकोटाले भोली बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न दिउँसो २ बजे समितिको बैठक बोलाउनुभएको हो । प्रतिनिधिसभा पुर्नस्थापनापछि पहिलो पटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । बैठकमा नेकपा एमाले,नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका प्रतिनिधिलाई बोलाएको छ । संसद पुर्नस्थापनापछि…