काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गतेका लागि डाकेको कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेट वार्तापछि नयाँ बानेश्वरको अर्याल होटलमा बसेको नेपाल पक्षको बैठकले कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो । नेपाल पक्षले प्रधानमन्त्री ओलीले मंगलबारका लागि डाकेको चियापान कार्यक्रममा समेत सहभागी…