काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई धम्कीको भाषा नबोल्न आग्रह गर्नुभएको छ । बिहीबार र शुक्रबार माधवकुमार नेपाल पक्षले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले धम्कीको भाषाले आफैँलाई सिध्याउने भन्दै त्यस्ता भाषा नबोल्न आग्रह गर्नुभयो । भट्टराईले अहिलेको…