रोमन आचार्यकाठमाडौं । संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी अहिलेको राजनीतिक गतिरोधमा निर्णायक हैसियतमा पुगेको छ । सत्ता बचाउन र ढाल्न भन्दै जसपा अहिले एमाले र माओवादी केन्द्रको तानातानमा परेको छ । पार्टीभित्र पनि दुई धार हावी भएको छ । जस्तोसुकै मूल्य चुकाएर भए पनि ओलीको कुर्सी जोगाउन पछि नहट्ने मनसायमा जसपाभित्रको एक घटक पुगेको…