Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


कांग्रेस नेता अशोक कोइरालाको निधन

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता अशोक कोइरालाको निधन भएको छ । मोरङका पूराना नेता कोइरालाको विराटनरको न्यूरो अस्पतालमा बुधबार राति निधन भएको हो । निमोनियाबाट पीडित ७७ वर्षीय कोइरालाको उपचारकै क्रममा निधन भएकोे हो । कोइराला मोरङ कांग्रेसको १९ वर्ष सभापति हुनुभयो । उहाँ प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो मेयर हुनुहुन्थ्यो । उहाँ…