Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


एमाले संसदीय दल बैठकः सांसद्लाई कारबाही गर्न संसदीय बोर्ड गठन

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले अनुशासन उल्लंघन गर्ने सांसद्लाई कारबाही गर्न संसदीय बोर्ड गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले २७ जना सांसद् रहने संसदीय बोर्ड गठन गरेको हो । संसदीय बोर्ड गठन नगरिएको अवस्थामा संसदीय दलको नेता एवं प्रधानमनन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ जना सदस्य रहेको बोर्ड गठन गरेको…