Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


एमाले नेपाल समूहको तयारीः ओलीलाई हटाएर कार्यवाहक नेतृत्वसम्म लिने (दस्तावेजसमेत)

काठमाडौं, चैत ४ । नेकपा एमाले नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाबाट आउँदो तीन महिनाका लागि कार्यक्रम तय गर्ने भएको छ । जसमा अध्यक्षबाट केपी ओलीलाई हटाएर कार्यवाहक नेतृत्व लिनेसम्म रहेको छ । नेपाल पक्षले कार्यकर्ता भेलामा वितरण गरेको दस्तावेजको १३ सूत्रीय कार्यनीतिमा यो विषय उल्लेख गरिएको छ । ललितपुरमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा आफ्नो समूहको…