माओवादी केन्द्र संसदीय दलको बैठक जारी • Image Khabar Image Khabar


माओवादी केन्द्र संसदीय दलको बैठक जारी


Border circle
Imagekhabar

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको हो ।
प्रधानमन्त्रीले शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि माओवादीका सासंदहरु छलफलमा जुटेका हुन ।

त्यस्तै बैठकमा पार्टीको रणनीतिबारे समेत छलफल भएको छ । संघीय संसदका दुवै सदनको बैठक आज ४ बजे बस्दैछ

प्रतिक्रिया दिनुहोस्