Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


कांग्रेसकाे संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दैछ। कांग्रेस संसदीय दलको कार्यालयले बैठक साेमबार बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको जनाएकाे हो। बैठकमा वर्तमान राजनीतिक अवस्था,

कांग्रेसकाे संसदीय दलको बैठक आज दिउँसाे बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेकाे छ । संसदीय दलको कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो साढे ३ बजे बैठक बोलाइएको कांग्रेस कार्यालयले जनाएकाे हाे । बैठकमा समसामयिक राजनीतिक

नेकपा एमाले संसदीय दलको बैठक जारी

काठमाडाैं । प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक मंगलवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शुरु भएको छ । बैठकमा संसद्मा पार्टीको आगामी भुमिका, प्रभावकारी रणनीति र विकसित समसामयिक

उपाध्यक्ष पौडेल पक्राउपछि एमालेले बाेलायाे संसदीय दल र सचिवालयको बैठक

काठमाडाैं । नेकपा एमालेले संसदीय दल र सचिवालयको बैठक बोलाएको छ । साेमबार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गरिएपछि त्यसबारे धारणा बनाउन छुट्टाछुट्टै बैठक बोलाइएको हो

कांग्रेसकाे संसदीय दलको बैठक आज सिंहदरबारमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बिहीबार बिहान साढे ११ बजे बस्ने गरी बाेलाइएको संसदीय दलको कार्यालयले जनाएको हाे । बैठकमा समसामयिक राजनीतिक

एमालेकाे संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेकाे संसदीय दलको बैठक बुधबार बस्ने भएकाे छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव महेश बस्नेतले जानकारी दिनुभएकाे हाे । बैठकमा प्रतिनिधिसभामा

एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । संसद भवन बानेश्वरमा बैठक बसिरहेको हो । बैठकमा एमालेले सुन प्रकरणबारे आफ्नो धारणा तय गर्नेछ । आज बुधबार १ बजे

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हालै दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री दाहालले सोमबार भारतको जम्मुबाट नेपाल आई

एमालेले प्रधानमन्त्री दाहाललाई विश्वासकाे मत नदिने

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दाहालमाथि आफूहरुको विश्वास नभएको बताउनुभयो । माओवादीमा रहेका अरुको

कर्णालीमा माओवादी र एमाले संसदीय दलको नेता चयन

काठमाडाैं । कर्णाली प्रदेश सभामा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एमालेले संसदीय दलको नेता चयन गरेका छन् । आजको बैठकबाट दुवै दलले सर्वसम्मत दलको नेता चयन गरेका हुन् ।