Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


कारबाहीको प्रक्रिया किन यति ढिलो गरेको हो, हामी नै छक्क परेका छौं– योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका प्रचार विभागका प्रमुख योगश भट्टराईले प्रधानमन्त्रीले आफूहरूलाई कारबाही गर्ने प्रक्रिया ढिला गरेकोमा अचम्म मान्नुभएको छ । बिहीबार माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको कार्यकर्ता भेलापछि पत्रकारसँग कुरा गर्दै उहाँले आफूहरूलाई कारबाही गर्न अध्यक्ष केपी शर्मा ओली हिच्किचाएको देख्दा अचम्म लागेको बताउनुभयो । ‘उहाँले हामीलाई कारबाही गर्ने प्रक्रिया किन यति…