Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


माधव नेपाल गद्दार हुन्, पार्टीमा ठाउँ छैन– केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दारको संज्ञा दिनुभएको छ । सोमबार ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा ओलीले नेपाललाई गद्दारको संज्ञा दिनुभएको हो । शेरबहादुर देउवाको पक्षका विश्वासको मत दिनु असाधारण र चरम अनैतिक भएको उहाँको भनाइ छ । ‘हिजो…