काठमाडौं, चैत ८ । ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री टोपबहादुर रायमाझीले आफुहरुले शान्ति र स्थिरताको निम्ति लडिरहेको बताउनुभएको छ । अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको बिस्तारित बैठकमा सोमबार बोल्दै ऊर्जामन्त्री रायमाझीले मुलुकमा शान्ति र स्थिरता स्थापनार्थ सही नेतृत्वको लागि लडिरहेको बताउनुभयो । आर्थिक समृद्धिमा टेवा पुर्याउन, राष्ट्रियता र अखण्डताको पक्षमा निर्भिक रुपमा उभिन सक्ने नेतृत्व…