काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरको छ । शनिबार बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै नेपाल र रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । साथै, बैठकले संघिय तथा…