दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं, चैत ८ । सत्तारुढ दल नेकपा एमालेमा विवाद उत्कर्षमा पुगेको बेला संस्थापन पक्षले पार्टीको विशेषाधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीमा निहित गरेको छ । यसले एमालेमा विधि र पद्धति भन्दा पनि ब्यक्तिवाद हावी हुदै गएको टिप्पणी हुन थालेको छ । शनिबार नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठकबाट एमालेमा प्रधानमन्त्री तथा…