काठमाडौं, चैत ८ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका विभिन्न समितिका सभापतिहरुसँग छलफल गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गरिएको छलफलमा संघीय संसद, प्रतिनिधि सभा समितिका सभापतिहरु संलग्न रहेको उहान्को सचिवालयले जनाएको छ । समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधि सभा अन्तरगतका विषयगत समितिका काम कारबाही लगायतका विषयमा छलफल भएको सचिवलायले जनाएको हो । पुस…