८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


माओवादी केन्द्रले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने


0
Shares

maoist center dal meeting

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

सिंहदरबारस्थित केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

संसद पुन: स्थापनापछि पहिलाे पटक आज ४ बजे प्रतिनिधिसभाकाे बैठक बस्दैछ । सोही बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ ।