Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


एमालेकाे पुनर्गठन कार्यदलको बैठक आज बस्दै


169
Shares

काठमाडौं । नेकपा एमालेको पुनर्गठन कार्यदलको बैठक शुक्रबार बस्दैछ।

बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएकाे हाे। गत जेठ १० गतेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा (बादल) को नेतृत्वमा पुनर्गठनका लागि सुझाव र चुनावको समीक्षा गर्न कार्यदल बनाएको थियो । उक्त कार्यदलले तल्ला तहका सुझाव लिएर प्रतिवेदन तयार पारिसकेको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले मस्यौदा तयार गरेता पनि बैठक बस्न सकेको थिएन ।

Skip This