काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेलामा सहभागी नहुन कार्यकर्तालाई आग्रह गर्नुभएकाे छ । मंगलबार बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले पार्टीमा कसैमाथि अन्याय नहुने बताउँदै भोलि र पर्सी माधवकुमार नेपाल पक्षले आयोजना गर्न लागेको गुटगत भेलामा सहभागी नहुन कार्यकर्तालाई आग्रह गर्नुभयो । साथै उहाँले माधव समूहका नेताहरूलाई त्यस्ता भेलाको आयोजना नगर्न आग्रह…