Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


ओलीले एकलौटी निर्णय गरेको भन्दै नेपाल समूह पुग्यो आयोग

काठमाडौं, चैत १ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा निर्णय गरेको भन्दै त्यसको कार्यान्वयन रोक्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । नेपाल पक्षका ११ जना नेताको हस्ताक्षरसहित आयोगमा बुझाइएको निवेदनमा गत शुक्रबार अध्यक्ष ओलीले केन्द्रीय कमिटिको वैठकबाट गराएका निर्णयहरुको कार्यान्वयन नगर्न माग गरिएको छ ।…