Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


हटाएर देखाउन ओलीको चेतावनी, टालाटुलीको सरकार बनाउन लागेको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन फेरि चुनौती दिनुभएको छ । शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै उहाँले मोर्चा कसेर आफूलाई प्रधामन्त्रीबाट हटाए पनि २० महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उद्घोष गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिपक्षमा रहन कुनै गाह्रो छैन भन्दै प्रतिपक्षमा बस्न पनि…