काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मन्त्रीहरूलाई फिर्ता बोलाए पनि ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । माओवादी केन्द्रका मुख्य सचेतक देवप्रसाद गुरुङले सरकारलाई दिएको समर्थन यथावत रहेको जानकारी दिनुभयो । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अन्य राजनीतिक दलहरूसँग वार्ता भइरहेकोले त्यसले निष्कर्ष ननिस्केसम्म समर्थन फिर्ता नलिने बताउनुभयो । माओवादी केन्द्रको…