Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


जसपा संसदीय दलको बैठक जारी

काठमाडौं, फागुन २८ । जनता समाजवादी पार्टीको संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय दलको नेता चयन लगायत बारे छलफल हुने नेताहरुले बताएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन । सत्ता सहकार्य…