काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का शिर्ष नेताहरुबीच बालुवाटारमा भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उच्चस्तरीय भेटघाट सकारात्मक रहेको जानकारी दिनुभएको छ । वार्ता सकेर केहीबेरअघि जसपाका नेताहरु बालुवाटारबाट बाहिरिएका छन् । शुक्रबार कार्यदलस्तरमा फेरि अनौपचारिक छलफल हुने थापाले जानकारी दिनुभएको छ । माओवादीले…