Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


विमस्टेकको १७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक अप्रिलमा

काठमाडौं । वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को १७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक अप्रिल १ मा हुने भएको छ । श्रीलंकाको विदेश मन्त्रालयले आगामी अप्रिल १ मा १७ औं परराष्ट्र मन्त्रीस्तरीय भर्चुअल बैठकका लागि सबै सदस्य मुलुकलाई निमन्त्रणा पठाइएको जनाएको छ । श्रीलंका विमस्टेकको वर्तमान अध्यक्ष मुलुक हो ।…