काठमाडौं, फागुन २६ । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको भन्ने निर्वाचन आयोगको पत्र संसद सचिवालयमा पुगेको छ । सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग भएको निर्णय गर्दै सोको जानकारी संसद सचिवालयलाई दिएको हो । आइतबार सर्वोच्च अदालतले केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा खारेज…