काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठकले संसद, सरकार र राजनीतिक प्रक्रियाको विषयमा अन्य राजानीतिक दलसँग छलफल गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग संसद सञ्चालन, सरकार र अगामी राजनीतिक प्रक्रियाको सन्दर्भमा वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । नेकपा (एमाले)सँग…