काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएकाले समस्या भएको बताउनुभएको छ । पार्टी एकता गर्दाको समयमा ढङ्ग नपुगेका कारण समस्या आएको उहाँको तर्क छ । विचार, संगठन र नेतृत्व भन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले समस्या भएको उहाँको भनाइ छ । केही समय…