Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


भीम रावललाई प्रधानमन्त्रीको जवाफ: ‘तपाईं कुन पार्टीको हो भनेर सोध्न नपरोस्’

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी ओलीले आफू कुन पार्टीको सदस्य र अध्यक्ष हो भनेर अदालतले भनिसकेको प्रष्ट्याउनु भएको छ । आइतबार बसेको पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई कुन पार्टीको हो भनि गरेको प्रश्नको जवाफ दिँदै आफ्नो पार्टीबारे अदालतले भनिसकेको बताउनुभएको हो । आइतबारको संसद बैठकमा रावलले एमाले…