Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


ओली हटाएर दाहाललाई दलको नेता चयन गरेको निर्णय संसद सचिवालयमा, दाहाललाई मान्यता दिन अलमल

काठमाडौं, फागुन २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहले नेकपाको संसदीय दलको नेतामा केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको जानकारी सभामुख अग्नि सापकोटालाई गराएको छ । सो समूहका अध्यक्षद्वय दाहाल र माधवकुमार नेपालले आफ्ना केही सांसदसहित संसदका महासचिव भरतराज गौतमलाई भेटेर यससम्बन्धि निर्णयको जानकारी दिनुभएको हो । उहाँहरुले नेकपाका बहुमत सांसदले ओलीलाई…