कैलाली, फागुन २१ । विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुनलाई जिल्ला अदालत कैलालीबाट रिहा गरिएको छ । जिल्ला कारागार कैलालीबाट जिल्ला अदालत ल्याएर पुन र अर्का प्रदेश सदस्य विवेक कुमाललाई रिहा गरिएको हो । नेपाल सरकार र विप्लब नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएपछि उनीहरुलाई रिहा गरिएको अदालतले जनाएको छ । रिहा भएपछि…