काठमाडौं । भूमिगत भएको करीब दुई वर्षपछि नेत्र बिक्रम चन्द 'विप्लव' सार्वजनिक हुनु भएको छ । सरकार र विद्रोही नेत्र बिक्रम चन्द नेतृत्व समूहविच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव 'विप्लव' आज सार्वजनिक हुनु भएको हो । यससँगै विप्लवको पहिलो तस्बिर पनि सार्वजनिक भएको छ । महासचिव विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौ प्रस्थान गर्दै…