काठमाडौं । नेकपाको दाहाल–नेपाल समूह फेरि निर्वाचन आयोग जाने भएको छ । नेकपा विवादबारे आयोगले कुनै निर्णय नगरे पछि दाहाल–नेपाल समुहले आयोग जाने तयारी गरेको हो । समूहले बुधबार केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको यो समूह आयोगमा जान लागेको हो । अध्यक्षद्वय पुष्पकमल दाहाल…