Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


अब खोप अभियान निरन्तर चल्छ– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप अभियान निरन्तर चल्ले दाबी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप लगातार आउने क्रम सुरु भएकाले निरन्तर खोप अभियान चल्ने दाबी गर्नुभयो । खोप पाउन केही समय समस्या भए पनि मित्रराष्ट्रहरूसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको जिकिर गर्नुभयो…