काठमाडौं । नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच सहमतिका हस्ताक्षर हुँदैछ । कार्यक्रम राष्ट्रिय सभामा जारी छ । सभामा सरकारका मन्त्रीहरुको साथमा विप्लव समूहका नेता तथा कार्यकर्ताको भीड छ । हेर्नुहोस् लाइभः