अक्कल कुँवरकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूह पछिल्लो समय अलमलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर पद मुक्त गराउने चर्का भाषण दिए पनि दाहाल–नेपाल समूह अहिले नै के गर्ने भन्ने अवस्थामा पुगेको छैन । प्रतिनिधिसभा पुनःस्थापना भएको ११ दिन बितिसक्दा पनि प्रधानमन्त्रीविरुद्ध कसरी अघि बढ्ने भन्नेमै दाहाल–नेपाल…