काठमाडौं, फागुन २६ । नेकपा एमालेको माधव नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक बानेश्वरमा बस्दैछ । सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव नेपाल पक्ष प्रचण्डसँग छुट्टिएको थियो । एमालेमै बसेर केपी ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने निष्कर्षसहित प्रचण्डसँग छुटेको माधव नेपाल पक्षले बुधबार नयाँ वानेश्वरको अर्याल होटलमा आफ्नो समूहका केन्द्रीय सदस्यहरूलाई बोलाएको हो । नेपाल पक्षिय एक…