Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


जसपा-कांग्रेस छलफल सकारात्मकः ठाकुरले भने, ‘तपाईंहरूबाट प्रधानमन्त्री बनेको सुन्दा खुसी छु’

काठमाडौं । सत्ता समिकरणका लागि भएको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को छलफल सकारात्मक भएको छ । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सकारात्मक भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो । ‘हामीले आफ्नो तीनवटा मागहरू राखेका छौं,’ ठाकुरले भन्नुभयो, ‘बैठक सकारात्मक भएको छ ।’ उहाँले रेशम चौधरीको रिहाइ, गिरिजचन्द्र लालको…