Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


सरकार बनाउने कांग्रेसको रहर होइन, ओलीको कार्यशैलीले बाध्य बनायोः नेता सिंह

काठमाडौं, चैत २९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली सरकारबाट भएका अलोकतान्त्रिक र असंवैधानिक कामलाई संशोधन गरेर चुनावमा जान कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिएको बताउनुभएको छ । आइतबार काठमाडौंमा गरिएको कार्यक्रममा कांग्रेस नेतृत्वमा वैकल्पिक सरकार गठन रहर नभएको भन्दै नेता सिंहले भन्नुभयो, ‘अनैतिक काम गर्ने सरकारलाई राखिराख्नु ठीक हुँदैन’ । कांग्रेस नेता सिंहले…